नियम १४
निर्माण सामग्रीको उत्पादन वा बिक्री वितरण गर्ने ः

१४. निर्माण सामग्रीको उत्पादन वा बिक्री वितरण गर्ने ः

समितिले निर्माण सामग्रीहरू आफै उत्पादन गरी वा अन्यत्रबाट ढुवानी वा पैठारी गरी बिक्री वितरण गर्न सक्नेछ ।